चालू वर्षमा ७१८ मेगावाट विद्युत प्रणालीमा थपियाे,२५ आयोजनाले उत्पादन सुरु गरे
काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) सकिन लाग्दा २५ विद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । २०७८ साउनदेखि २०७९ असार अन्तिम सातासम्मको अवधिमा यी आयोजनाले उत्पादन गरेको ७१८.११ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा