जलविद्युत आयोजनामा स्थानीय आक्रमण रोकिएन, प्रवर्द्धक भन्छन् ‘ज्यान जोखिममा राखेर कसरी लगानी गर्ने सरकार ?’
काठमाडौंं । निजी क्षेत्रका निर्माणाधीन आयोजनामा स्थानीयको भौतिक आक्रमण नरोकिएकाले जलविद्युतमा लगानी गर्दा थप जोखिम र असुरक्षा बढेको ऊर्जा उत्पादकहरूले बताएका छन् । गत सोमबार (फागुन १५ गते) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बामा निर्माणाधीन ३५