रोयल्टीमा जलविद्युतको हिस्सा ५३ प्रतिशत
काठमाडौ । नेपालमा जलविद्युतबाट मात्र ५३ प्रतिशत रोयल्टी संकलन भएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० वर्षको लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार जलविद्युतले मात्र ५३ प्रतिशत हिस्सा ओगटेको हो