राहुघाट आयोजनाको मुख्य सुरुङ पूरा
काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणद्वारा सहायक कम्पनीमार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएकाे छ । रघुगङ्गा हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने सुरुङकाे निर्माण कार्य पूरा