ग्रिड कम्पनीकाे पहिलाे मेवा-चांगे प्रसारण लाइन आयोजनाको निर्माण सुरु
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले १३२ केभी मेवा-चांगे डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुरु गरेको छ । ताप्लेजुङको मेवा बेसिन तथा सहायक नदी खाेलामा अहिले निर्माण भइरहेका एवं अब निर्माण हुने साना ठूला