राष्ट्रपतिले गरिन नेपाल इञ्जिनियरिङ परिषद् विद्येयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल इञ्जिनियरिङ परिषद् ऐन २०५५ लाई संसोधन गर्न बनेको विद्येयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदका प्रतिनिधी सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भएर प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पेस