‘मोनोरेल’ शब्द हटाउन र बजेटसमेत नराख्न सरकारलाई विकास समितिको निर्देशन
काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले सरकारलाई आयोजनाको नामबाट ‘मोनोरेल’ शब्द हटाउन र बजेटसमेत नराख्न सरकारलाई निर्देशन दिएको छ । संसारका अधिकांश मुलुकहरुबाट विस्थापित भइसकेको मोनोरेल शब्द नेपालको राष्ट्रिय गौरवको आयोजनामा राखिएकोमा समितिले