मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड: रुख कटान स्वीकृति ढिलाइले काम सुस्त
काठमाडौं । मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड करिब ३७ किलोमिटर पूरा भएको छ । लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म निर्माणाधीन ६७ किलोमिटर प्रसारण लाइनको यो खण्डमाको आधाभन्दा बढी काम सम्पन्न भएको हो । अहिलेसम्म प्रसारण