मध्यमर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु
लमजुङ । लमजुङमा सञ्चालित ७० मेगावाटकाे मध्य-मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका-१ दलालस्थित याे जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । हिउँदयाममा