मधेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी
वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । प्रदेशका शतप्रतिशत गाउँबस्तीमा विद्युत सेवा पुगेसँगै पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी भइरहेकाे हाे । अघिल्लो आर्थिक वर्ष २०७८/७९