भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने
सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । भेरी करिडोर आफैँले सतह काटेर सडक छिचाेल्न लागेकाे हाे । करिडोरको ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको