ढल्केबर–मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनको क्षमता ८ सय मेगावाटभन्दा बढी कायम गर्न भारत सहमत
काठमाडौं। नेपाल र भारत बीचको एकमात्र सीमापार अन्तर्देशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फपुर ४०० केभीको क्षमता ८ सय मेगावाटभन्दा बढी कायम गर्न भारत सहमत भएको छ । यससँगै आउने दिनमा यस प्रसारण लाइनको प्रयोग गरेर ८ सय