बेगनास–रुपा पम्प जलविद्युत आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने, १५० मेगावाट उत्पादन हुने
कास्की । बेगनास–रुपा पम्प जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरिएको छ । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले बुधबार पोखराको लेखनाथमा आयोजित