बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?
काठमाडाैं । पछिल्लो समय बल्खु-कलंकी सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू पनि उठिरहेका छन् । तर, डिभिजन सडक कार्यालयले भने सडकको