ढिस्को भत्काउने काम नसकिएपछि नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने
चितवन। नारायणगढ-मुग्लिन सडक खण्ड थप ३ साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः ३ साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो