तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक
कर्णाली । ट्रयाक खुलेको तीन दशक नाघिसक्दा पनि पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडक अझै पूरा हुन सकेकाे छैन । सरकारी बेवास्ता तथा बजेट अभावका कारण यति समय बितिसक्दा समेत याे सडक परियाेजना सम्पन्न हुन नसकेकाे हाे