बजेट बाँडफाँडपछि आयोजना खोज्न दौडनुपर्ने अवस्था छः पूर्व मन्त्री झाक्री
काठमाडौ । पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बजेट बाँडफाँडपछि आयोजना खोज्न दौडनुपर्ने प्रवृत्तिको कारण पुँजीगत खर्च हुन नसकेको बताएकी छिन् । अमेरिकी सहयोग नियोग (युएसआईडी) र नेशलन डेमोक्रेटिक इष्टिच्यूट (एनडीआई) को सहयोगमा दायित्व नेपालले