चालू आवकाे ८ महिना सकिँदा बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै
काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को ८ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आवको साउनदेिख फागुन मसान्तसम्मको राजस्व सङ्कलन र