साँघुरो घेराभित्र अलमलिएको हाम्रो बजेट
गोपीनाथ मैनाली बजेट कस्तो बन्नुपर्छ भन्दा बजेटमा मुलत चार वटा विषयहरू समावेश हुनुपर्ने हुन्छ । हामीले बजेटलाई सधैं सरकारको नगद व्यवस्थापन गर्ने विषयवस्तुको रुपमा मात्रै समेट्दै आइरहेको छौं । त्यो भनेको एकाउन्टेण्टले गर्ने काम हो