सहायक कम्पनीको १२३५ प्रतिशत र निजी क्षेत्रको साढे ३८ प्रतिशत विद्युत उत्पादन वृद्धि
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुबाट उत्पादन हुने विद्युत १२३५.१५ प्रतिशत र निजी क्षेत्रबाट ३८.५७ प्रतिशतले उत्पादन वृद्धि भएको छ । तर विद्युत स्वयं विद्युत प्राधिकरणको उत्पादन भने गत बर्ष पनि शुन्य प्रतिशत छ