प्रदेश–१ मा जलविद्युतः उत्पादन क्षमता ३४ हजार, उत्पादन ४१८ मेगावाट मात्रै
विराटनगर । प्रदेश नम्बर. १ मा जलविद्युत उत्पादन क्षमता ३४ हजार मेगावाट भएपनि उत्पादन भने ४१८ मेगावाट मात्र भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का सहयोगमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले बिहीबार विराटनगरमा आयोजना