वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदपूर्तिका लागि प्रतिस्पर्धा आह्वान
काठमाडौं । सरकारले मधुसुधन अधिकारी ४ वर्षिय कार्यकाल पूरा गरी विदा भएपछि रिक्त वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन मागेको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले केन्द्रको रिक्त कार्यकारी निर्देशकको पदपूर्तिका