पोलभाडाको तिर्न बाँकी रकम मिनाहा गर्न ऊर्जामन्त्रीसँग केबल टेलिभिजन व्यवसायीको माग
काठमाडौं । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङ्देनलाई भेटेर पोलभाडामा पुनर्विचार गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । उनीहरुले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रकम मिनाहा