पूर्वाधार समितिले संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति मन्त्रालय, निर्माण कम्पनी र परामर्शदातासँग स्पष्टिकरण लिने
काठमाडौं । संघीय संसदको पूर्वाधार विकास समितिले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टिकरण लिने भएको छ । सांसदहरूद्वारा निर्माणाधीन संसद भवनको स्थलगत अवलोकनपछि समितिको सोमबार बसेको