कसरी र कस्ता पूर्वाधारमा वैदेशिक सहायता लिने ?
सन् १९७१ मा अल्पविकसित राष्ट्रको सूचीमा समावेश भएको नेपाल लामो समयावधिसम्म उही हैसियतमा रह्यो । सन् २०२१ मा बल्ल विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि इच्छा राखेर देशीय प्रतिवेदन बुझाएपछि संयुक्त राष्ट्र संघले सन् २०२६ देखि विकासशील