१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पिपिए खुल्यो,सौर्य ऊर्जाको पनि सीमा बढ्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साना स्वदेशी लगानीकतालाई जलविद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरेको छ । प्राधिकरणको गत माघ २४ गते बसेको सञ्चालक समितिको ९६३औं बैठकले