ऊर्जा सम्मेलनमा ४ महत्त्वपूर्ण समझदारी तथा सम्झौता,२ सय मेगावाट विद्युत सोझै भारतीय निजी कम्पनीलाई बेच्ने तयारी
काठमाडौं । काठमाडौंमा मंगलबारबाट सुरु भएको ऊर्जा सम्मेलन २०२३ मा नेपाल तथा भारतका निजी ऊर्जा कम्पनीहरूबीच विद्युत–खरिद बिक्रीसम्बन्धी महत्त्वपूर्ण समझदारी एवं समझौताहरू भएका छन् । होटल हायातमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा अन्तरदेशी विद्युत