पानीको अभावले हाँसीपुरलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता
घोराही । दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व–दक्षिणमा पर्ने हाँसीपुर बङ्गलाचुली गाउँपालिका–८ विकट र पहाडी बस्ती हो । यहाँका अधिकांश बासिन्दा पानीको अभावका दुई ठाउँमा बस्दै आएका छन् । पानी नहुँदा यहाँ पशुपालन तथा अन्नपात