पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण
ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ। गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो। धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौँदेखि प्रचारप्रसार नहुँदा ओझेलमा