नेपाल भारत व्यापारको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा, सय किलोमिटर दूरी छोटियो
काठमाडाैं । नेपाल र भारतबीच व्यापार सहजीकरणको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा आएको छ । जोगबनी नाकाबाट ४ किलोमिटरमा रहेको पुल भासिदा करिब ११ महिनादेखि ढुवानी असहज भएको थियो । विराटनगर भन्सार कार्यालयका अनुसार बुधबारदेखि