नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्छ: अध्यक्ष ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भयो । भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न