त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म नेपालमै पहिलो युटिलिटी करिडोर बन्ने
काठमाडौं । सरकारले त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण गर्ने भएको छ । आगमी वर्षको नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालय अन्तर्गत युटिलिटी करिडोर निर्माण हुने भएको हो । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत