नागढुंगा सुरुङमार्गको समग्र प्रगति ४५ र सुरुङ खन्ने काम ६७ प्रतिशत सकियाे
काठमाडौं । नागढुंगा सुरुङमार्गको समग्र कामको प्रगति ४५ प्रतिशत सम्पन्न भएको छ । यो आइतबार (२२ कात्तिक) सम्मको प्रगति हो । आयोजना अन्तर्गत सुरुङ निर्माणको प्रगति भने ६७ दशमलव ३० प्रतिशत पूरा भएको नागढुंगा सुरुङ