माथिल्लो त्रिशूली-३ ‘बी’ को मुख्य सुरुङ छेडिन ४३५ मिटर बाँकी,६७ प्रतिशत भौतिक प्रगति
काठमाडौं । रसुवा र नुवाकोटको सीमामा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा हुन अब ४३५ मिटर बाँकी छ । आयोजनाको ३ हजार ८ सय ५ मिटर लामो मुख्य सुरुङमध्ये ३