त्रिभुवन विश्वविद्यालय र आइडिया स्टूडियो नेपालबीच उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिन समझदारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपाल शैक्षिक र स्टार्टअप समुदायहरूमा उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने विषयमा समझदारी भएकाे छ । यस सहकार्यले शिक्षा, अनुसन्धान, बलियाे उद्यमशील इकोसिस्टमको विकासलाई बढावा दिन साझा