बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
तुलसीपुर । पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन। बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो। ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न