५२ करोड लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण
कैलाली । कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि ५२ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माण भइरहेको हो । बर्खामा