नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक असारको दोस्रो साता
फाइल तस्वीर काठमाडौ । आगामी असारको दोस्रो साता नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठक बस्ने भएको छ । दुई देशबीच विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि