जिल्ला पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ७३ प्रतिशत
झापा । झापास्थित जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १२ करोड ४६ लाख ५० हजार रुपैयाँ खर्च गरेकाे छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३.३९ प्रतिशत हो । कार्यालयका सूचना