कर्णाली प्रदेशमा १८ हजार मेगावाट बढी जलविद्युत उत्पादनकाे सम्भाव्यता,लगानी जुटाउने चुनाैती
सुर्खेत । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएकाे छ । प्रदेशका विभिन्न जिल्लामा अवस्थित नदी तथा खाेलाबाट यति जलविद्युत उत्पादन गर्न सम्भाव्य देखिएकाे हाे । ठूला नदी