Nepal Purbadhar

Tag: #चार्ज

ऊर्जा
सन्धिखर्क-तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन सञ्चालन, विद्युत आपूर्तिकाे गुणस्तर सुध्रिने

सन्धिखर्क-तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन सञ्चालन, विद्युत आपूर्तिकाे गुणस्तर सुध्रिने

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा  नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे छ । नेपाल विद्युत प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल

ऊर्जा
बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चाल,भैरहवा क्षेत्रकाे वितरण प्रणाली सुध्रिने

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चाल,भैरहवा क्षेत्रकाे वितरण प्रणाली सुध्रिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा ल्याएकाे छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत वितरण प्रणाली सुधार गर्ने उद्देश्यले निर्माण गरिएकाे योगीकुटी (बुटवल)बाट मैनहियासम्मकाे डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हाे ।

ऊर्जा
भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं । भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको खण्ड साेमबारबाट सञ्चालनमा ल्याएकाे हाे । भरतपुर महानगरपालिका–११, आँपटारीस्थिति सबस्टेसनबाट नवलपरासीको