ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी प्रवर्द्धन गर्न केयु र भिरकबीच समझदारी
काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी प्रवद्र्धन गर्न काठमाडौं विश्व विद्यालय (केयु) र भिरक एण्ड कम्पनी प्रालिबीच सझदारी भएको छ । केयुको ग्रीन हाइड्रोजन ल्याब र भिरक एण्ड कम्पनीबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको