गोरुसिङे-सन्धिखर्क सडक कालोपत्र हुने
अर्घाखाँची । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङे-सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङे-सन्धिखर्क सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने