सबैलाई खानेपानीको पहुँचदेखि नगर सडकलाई पक्की गर्नेसम्मका गण्डकी प्रदेशको प्राथमिकता (पूर्ण पाठसहित)
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा विहीबार प्रस्तुत गरेको छ । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै गण्डकी प्रदेश अर्थ मन्त्री रामजी बरालले प्रदेशका सबै घरपरिवारलाई