Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #गण्डकी प्रदेश

अर्थतन्त्र
गण्डकी प्रदेशका गाउँ बस्तीसम्म पुग्याे सडक पहुँच,स्थानीय उत्पादन बिक्री गर्न सहज

गण्डकी प्रदेशका गाउँ बस्तीसम्म पुग्याे सडक पहुँच,स्थानीय उत्पादन बिक्री गर्न सहज

गण्डकी । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ। मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताए। उनीलगायत तरकारी

उड्डयन
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन   

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन   

गण्डकी। करोडौँ खर्चेर बनाइएका यहाँका ४ विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार

मुख्य समाचार
गण्डकीमा ३३ सडक आयोजना निर्माणाधीन, चुमनुब्री-नार्पाभूमि सडककाे ‘डिपीआर’ तयार   

गण्डकीमा ३३ सडक आयोजना निर्माणाधीन, चुमनुब्री-नार्पाभूमि सडककाे ‘डिपीआर’ तयार   

गण्डकी ।  गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको २७९ किलाेमिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको हाे । प्रदेशकाे निर्वाचन क्षेत्रमा नमुना

परियोजना
गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति

गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना ठेक्कामा लैजान स्वीकृति

गण्डकी । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी

उद्योग
गण्डकी प्रदेशमा ६ वर्षमा थपिए साढे ३५ हजार साना उद्योग

गण्डकी प्रदेशमा ६ वर्षमा थपिए साढे ३५ हजार साना उद्योग

गण्डकी । पछिल्ला ६ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार ७ सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार ९ सय ९४ व्यवसाय दर्ता

निर्माण
एक हजार ४ सय योजना कार्यान्वयनकाे तयारीमा गण्डकी प्रदेश

एक हजार ४ सय योजना कार्यान्वयनकाे तयारीमा गण्डकी प्रदेश

म्याग्दी (घोडेपानी) । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुल २० अर्ब  रूपैयाँ पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले

ऊर्जा
गण्डकी प्रदेशमा ऊर्जा दक्षता भवन प्रवर्द्धन गर्न कार्यशाला   

गण्डकी प्रदेशमा ऊर्जा दक्षता भवन प्रवर्द्धन गर्न कार्यशाला   

गण्डकी। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा युरोपियन युनियनको स्वीच-एसिया कार्यक्रमको आर्थिक सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बिइएन) परियोजनाले गण्डकी प्रदेशका विभिन्न १६ वटा पालिकाका प्रमुख एवं प्राविधिकबीच अभिमुखीकरण तथा परामर्श कार्यशाला गरेको

मुख्य समाचार
गण्डकीमा ३ सय किमी सडक कालोपत्रे हुने   

गण्डकीमा ३ सय किमी सडक कालोपत्रे हुने   

गण्डकी । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप ३ सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्त्वका

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको

पर्यटन
पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा

पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा

पोखरा । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आफू मन्त्री पदमा नरहे पनि पर्यटन क्षेत्रको विकासमा सक्रिय रहने बताएका छन्। पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको बिदाइ कार्यक्रममा उनले मन्त्रालयको