क्रसर व्यवसायीलाई कानून सम्मत सहयोग हुन्छ : मन्त्री मोदी
काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको शुक्रबार आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा