क्रसर बन्दले ठप्प भएको निर्माण क्षेत्र र आकासिँदो मूल्यवृद्धि
नेपालको परिवेशमा निर्माण उद्योगलाई प्रभाव पार्ने सम्पूर्ण वातावरण अहिले तयार भएको छ । मुलुकमा जेठबाट खोलानाला बन्द गरेर असोजमा खोल्नेगरी ऐनहरूले बाँधेको छ । यो वर्ष कात्तिक महिनामा दशैं र मंसिरमा निर्वाचन थियो । पुसमा