भारतबाट आयातित बिजुलीमा भारी कटौती, उद्योगमा लोडसेडिङ आयातमा निर्भर
काठमाडौं/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको लोडसेडिङ भारतबाट आयात हुने बिजुलीमा निर्भर रहने बताएका छन् । पछिल्लो समयमा भारतले बिजुली आयातमा भारी कटौती गरेपछि ठूला उद्योगहरुमा दैनिक १२ घण्टासम्म बिजुली काट्नु