प्रसारण लाइन समयमा सम्पन्न नहुँदाको दोष प्राधिकरणलाई मात्रै दिन मिल्दैनः कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको रुख कटान र वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतमा हुने ढिलाइले प्रसारण लाइन समयमा सम्पन्न नहुँदाको दोष सबै प्राधिकरणलाई मात्रै लगाउनु न्यायोचित नहुने बताएका छन् ।