काेरियन लगानीकाे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास
काठमाडौं। प्रत्यक्ष वैदेशिक लगानीकाे अहिलेसम्मकै ठूलाे २१६ मेगावाटकाे माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाकाे औपचारिक शिलान्यास गरिएकाे छ । २२ प्रतिशत निर्माण सम्पन्न भइसकेकाे आयाेजनाकाे मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले राजधानीमा आयाेजित विशेष कार्यक्रममा